बागलुङ, २० फागुन – आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक जिम्बाव्बेसँग ११६ रनले पराजित भएको छ। घरेलु मैदान क्विन्स स्पोर्टस क्लबमा टस जितेर व्याटिङ गरेको जिम्बाव्बेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो। ३८१ रनको विजय लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रनमा समेटियो।
विश्वकप छनोट-नेपाल जिम्बाव्बेसँग ११६ रनले पराजित
Previous Articleकांग्रेस संसदीय दलमा देउवा र सिंहबीच भिडन्त
Next Article प्रदेश र स्थानीय तहमा बजेट निर्माणमा समस्या