ज्यो. सूर्य पौडेल
२०७३ आश्विन १४ शुक्रबार, औशी
३० सेप्टेम्बर २०१६
तपाईको आज
मेष– घरमा नवीन चहलपहल छाउने ।
वृष– मनमा अशान्तिले आफ्नो डेरा जमाउने ।
मिथुन– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
कर्कट– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
सिंह– मनमा असन्तोषरुपी आँधीहुरी चल्ने ।
कन्या– घरपरिवारबाट राम्रो साथ, सहयोग प्राप्त ।
तुला– आफन्तबाटै घातप्रतिघात हुने ।
वृश्चिक– शुभ समाचार सुन्न पाइने ।
धनु– सोचेजतिका कार्यमा विध्नबाधा ।
मकर– व्यापारमा असन्तुलनता देखिने ।
कुम्भ– विवादबाट बच्नु नै श्रेयस्कर ।
मीन– आफन्तको सहयोगले कार्य सफलतान्मुख ।
Previous Articleसर्वोच्चद्धारा ‘उजुरी तामेलीसम्बन्धी मापदण्ड’ कार्यान्वयनमा रोक
Next Article १४ आश्विन २०७३, ढोरपाटन दैनिक