ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन १९ शनिबार प्रतिपदा, २ मार्च २०१७
तपाईंको आज
मेष– बस्त्र उपहार अर्थ लाभको योग ।
वृष– यात्रामा अनेक बिघ्नबाधा सहनु पर्ने ।
मिथुन– स्वजनसँगै बैचारिक मनमुटाव ।
कर्कट– आरोग्यतामा थप बृद्धि आउने ।
सिंह– आर्थिक कारोवारमा क्षति सहनुपर्ने ।
कन्या– नयाँ कार्यक्षेत्रको लागानीले फाईदा दिने ।
तुला– सामाजिक स्थानमा खलबल आउने ।
वृश्चिक– प्रियजन सँग रमाईलो भेटघाट ।
धनु– आँटेका कार्य अधुरै रहने ।
मकर– व्यापार व्यवसायमा असन्तुलनता देखा पर्ने ।
कुम्भ– बादबिबादबाट टाढै रहनु श्रेयकर ।
मीन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
Previous Article१९ फागुन २०७४, ढोरपाटन दैनिक
Next Article बिद्यामन्दिरमा वेलफेयरको सहयोग