ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन १८ शुक्रबार पूणिमा, १ मार्च २०१७
तपाईको आज
मेष– चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
वृष– स्वजन सँगै बैचारिक द्धन्द्ध ।
मिथुन– मनमा प्रसन्नताको बहार छाउने ।
कर्कट– आँखामा कष्ट वा समस्या देखा पर्ने ।
सिंह– आदर सत्कार प्राप्त हुने ।
कन्या– खर्चका बाटाहरु लम्बीएर जाने ।
तुला– आफन्त सँग रमाईलो भेटघाट ।
वृश्चिक– सोचेजतिका कार्यमा बिघ्नबाधा ।
धनु– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मकर– अनायाशै स्वास्थ्यमा प्रतिकुलता देखा पर्ने ।
कुम्भ– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मीन– शत्रुपक्ष प्ररास्त हुँदै जाने ।
Previous Articleग्यास्ट्राईटिस, लक्षण, कारण र बचाउ
Next Article बागलुङमा चौबिस हजारको स्वास्थय बीमा