ज्यो. सूर्य पौडेल
२०७३ आश्विन १३ बिहीबार, चतुर्दशी
२९ सेप्टेम्बर २०१६
तपाईको आज
मेष– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
वृष– स्वजनसँगै वैचारिक द्वन्द्व ।
मिथुन– मनमा प्रसन्नताको बहार छाउने ।
कर्कट– आर्थिक कारोबारमा क्षति व्यहोर्नुपर्ने ।
सिंह– आदर सत्कार प्राप्त हुने ।
कन्या– नसोचेको ठाउँमा धननाश हुने ।
तुला– आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
वृश्चिक– सोचेका कार्यमा विध्नबाधा मात्रै खडा हुने ।
धनु– राज्यपक्षबाट सहयोग नहुने ।
मकर– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखिने ।
कुम्भ– मुहारमा शान्तिको आशा देखापर्ने ।
मीन– यत्रतत्र यश कीर्ति फैलने ।
Previous Articleनयाँ संविधान लागू गर्ने चुनौती
Next Article १३ असोज २०७३, ढोरपाटन दैनक