काठमाडौं, ७ फागुन – सघीय संरचनामा जिल्ला प्रशासन कार्यालयबारे अहिलेको संविधानले केही परिकल्पना गरेको छैन । संघीय संरचनामा जिल्ला प्रशासन कार्यालय रहने कि नरहने, रहेमा पनि कसको मातहत रहने भन्ने प्रश्न प्रशासन वृत्तमा अहिले निकै चर्चाको विषयम बनेको छ ।
माघको दोस्रो साता प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला प्रशासन कार्यालय प्रदेशको मातहत राखे आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।यसले गर्दा पनि यो बहसले अझ सघन रुप लिएको पाइन्छ । संविधानले संघ, प्रदेश र स्थानीय तहलाई मात्रै सरकार वा प्रशासनिक निकाय मानेको छ ।
साविकका जिल्ला र विषयगत कार्यालयहरुले गर्ने काम संविधानले गाउँपालिका र नगरपालिकालाई दिएको छ । जिल्लामा गाउँपालिका, नगरपालिकासँग समन्वय गर्न जिल्ला समन्वय समिति रहने संविधानमा भनिएको छ । अधिवक्ता सुनीलरञ्जन सिंहले जिल्ला प्रशासन कार्यालयबारे संविधानले स्पष्टरुपमा केही नबोलेको बताए ।
प्रमुख जिल्ला अधिकारीहरुले आन्दोलनको चेतावनी दिएपछि..
Previous Articleबालुवाटारमा मुर्झाएको पीपलमा ओलीले पानी हालेपछि…
Next Article सरकारलाई एनालग केबल टीभी बन्द गर्न बाटो खुल्यो