ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
२०७४ फागुन ५ शनिबार द्धितिया, १७ फेब्रुवरी २०१७
तपाईको आज
मेष– शुभ समाचारको आगमनले चित्त प्रफुल्लित हुने ।
वृष– थालेका कार्य बिचमै रोकिने ।
मिथुन– ब्यबसायमा अनुकुलता देखा पर्ने ।
कर्कट– आनायाशै स्वास्थयमा नकरात्मक परिवर्तन आउने ।
सिंह– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कन्या– यत्र तत्र सर्वत्र यश किर्ती फैलने ।
तुला– घरबाहिरको बसाई कष्टप्रद हुने ।
वृश्चिक– पेट वा कम्बरमा पिडा वा समस्या देखा पर्ने ।
धनु– मनमा प्रसन्नताकोे बहार छाउने ।
मकर– आर्थिक कारोवारमा क्षति बेहोर्नु पर्ने ।
कुम्भ– सामाजिक मान मर्यादामा बृद्धि आउने ।
मीन– खर्चका बाटाहरु लम्बीएर जाने ।
Previous Articleसंकटमा नौमती बाजाको बिरासत
Next Article हरेक पाँचमध्ये एकजनामा मानसिक समस्या