ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ २८ आईतबार एकादशी, ११ फेब्रुवरी २०१७
तपाईको आज
मेष– ब्यापार ब्यवसायमा असन्तुलनता देखा पर्ने ।
वृष– बादबिबाद बाट टाढै रहेको राम्रो ।
मिथुन– मनमा शान्ति मुृहारमा कान्ति छाउने ।
कर्कट– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
सिंह– प्राय हरकार्यमा बिघ्नबाधा खडा हुने ।
कन्या– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
तुला– आरोग्यतामा थप बृद्धि हुने ।
वृश्चिक– आर्थिक कारोबारमा क्षती ।
धनु– पारिवारीक साथ सहयोग मिल्ने ।
मकर– खर्चका बाटाहरु बढेर जाने ।
कुम्भ– आफन्त सँग भेट घाट ।
मीन– थालेका कार्य बिचैमा रोकिने ।
Previous Article‘भ्यालेन्टाइन डे’ संस्कृति कि विकृति ?
Next Article कहिलेसम्म बस्ने लाइनमा