ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ २७ शनिबार दशमी, १० फेब्रुवरी २०१७
तपाईंको आज
मेष– स्वास्थयमा अनायाशै प्रतिकुलता देखा पर्ने ।
वृष– मानशिक शान्ति र आराम मिल्ने ।
मिथुन– बस्त्र उपहार अर्थ प्राप्तीको योग ।
कर्कट– यात्रामा अनेकन बिघ्नबाधा सहनु पर्ने ।
सिंह– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
कन्या– आरोग्यतामा थप बृद्धि ।
तुला– आर्थिक कारोवारमा क्षति बेहोर्नु पर्ने ।
वृश्चिक– सामाजिक मान मर्यादामा बृद्धि आउने ।
धनु– खर्चका बाटाहरु लम्बीएर जाने ।
मकर– आफन्त सँग रमाईलो भेटघाट ।
कुम्भ– आँटेका कार्य अधुरै रहने ।
मीन– आशा गरेको ठाउँबाट अनेपेक्षीत व्यवहार हुने ।
Previous Article२७ माघ २०७४, ढोरपाटन दैनिक
Next Article तिन सय नब्बे घण्टे सिपमुलक तालिम सुरु