ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
२०७४ माघ २३ मंगलबार षष्ठी,६ फेब्रुवरी २०१७
तपाईको आज
मेष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृष– घरमा नविन रौनकता छाउने ।
मिथुन– मनमा अशान्तिले अधिन जमाउने ।
कर्कट– आफन्त सँगै बादबिबाद ।
सिंह– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
कन्या– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
तुला– पारिवारीक साथ सहयोग मिल्ने ।
वृश्चिक– खर्चका बाटाहरु लम्बीएर जाने ।
धनु– अनायाशै आर्थिक जमिन लाभको योग ।
मकर– सोचेका कार्य बिचमै रोकिने ।
कुम्भ– व्यापार व्यवसायमा असन्तुलनता ।
मीन– बादबिबाद बाट टाढै रहेको श्रेयकर।