ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ २१ आईतबार चतुर्थी, ४ फेब्रुवरी २०१७
तपाईंको आज
मेष– मनमा असान्तिले जरो जमाउने ।
वृष– स्वजन सँगै बैचारिक द्धन्द्ध ।
मिथुन– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
कर्कट– असन्तोषरुपी अनल ज्वालामा चित्त डुव्ने ।
सिंह– पारिवारीक साथ सहयोग मिल्ने ।
कन्या– नसोचेको ठाउँमा धन नाश हुने ।
तुला– दुखद समाचार सुन्नु पर्ने ।
वृश्चिक– आँटेका कार्य अधुरै रहने ।
धनु– व्यापार व्यवसायमा नोक्सानी ।
मकर– अनायाशै स्वास्थ्यमा प्रतिकुलता देखा पर्ने ।
कुम्भ– थालेका कार्यले सफलताको मार्ग लिने ।
मीन– यत्र तत्र येश किर्ती फैलने ।
Previous Articleसमाजवाद उन्मुख अर्थतन्त्र निर्माण अभियानमा जुट्ने प्रतिवद्वता
Next Article साहसी कृषकलाई सलाम