ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ १७ बुधबार पूर्णिमा, ३१ जनवरी २०१७
तपाईको आज
मेष– पेट वा कम्बरमा पिडा ।
वृष– मनमा प्रसन्नताको बहार छाउने ।
मिथुन– आर्थिक कारोवारमा क्षती ।
कर्कट– पारिवारीक साथ सहयोग मिल्ने ।
सिंह– सामाजिक मान मर्यादामा आँच ।
कन्या– सुखद समाचारको प्राप्ती ।
तुला– थालेका कार्य बिचमै रोकीने ।
वृश्चिक– व्यापार व्यवसायमा नोक्सानी ।
धनु– स्वास्थयमा प्रतिकुलता देखीने ।
मकर– आफन्तको साथले काम बन्ने ।
कुम्भ– प्रतिष्पर्धामा उत्कृष्टता प्रदर्शन गरीने ।
मीन– मनमा अशान्तिको कालो बादल मडालिने ।