ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ १६ मंगलबार त्रयोदशी, ३० जनवरी २०१७
तपाईको आज
मेष– आरेग्यतामा थप बृद्धि हुने ।
वृष– मनमा चिन्ता बढ्ने ।
मिथुन– सामाजिक मान सम्मानमा बृद्धि हुने ।
कर्कट– खर्चका बाटाहरु बढ्ने ।
सिंह– आफन्त सँग रमाईलो भेटघाट ।
कन्या– आँटेका कार्य अधुरै रहने ।
तुला– आशा गरेको ठाउँबाट काम नबन्ने ।
वृश्चिक– बादबिबाद बाट टाढै रहेको राम्रो ।
धनु– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मकर– यत्र तत्र यश किर्ती फैलने ।
कुम्भ– मनमा कोक पर्ने कुनै समाचार सुन्नु पर्ने ।
मीन– स्वजन सँगै बैचारीक द्धन्द्ध ।
Previous Articleसांसददेखि शिक्षकसम्म १९ हजारले लुकाए सम्पत्ति विवरण
Next Article सबै कामको थालनी गर्छौ(अन्तरवार्ता)