ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ १५ सोमबार द्वादशी, २९ जनवरी २०१७
तपाईको आज
मेष– असान्तोषरुपी अनल ज्वालमा चित्त जल्ने ।
वृष– सामाजिक मान मर्यादामा नयाँ इट्टा थपिने।
मिथुन– नसोचेको ठाउँमा धन नाश हुने ।
कर्कट– प्रियजन सँग रमाईलो भेटघाट ।
सिंह– कार्य सिद्धिका लागि कडा परिश्रम गर्नु पर्ने ।
कन्या– ब्यापार व्यवसायमा नोक्सानी ।
तुला– बादबिबादबाट टाढै रहेको राम्रो ।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– पछाडि बसेर खुट्टा तान्नेहरु आँफै पछारिने ।
मकर– यात्रामा अनकन बिघ्न बाधा ।
कुम्भ– स्वजन सँगै बैचारीक द्धन्द्ध ।
मीन– आर्थिक लाभ सँगै कार्यसिद्धिको योग ।
Previous Articleस्रोत साधन जुटाऔंस्रोत साधन जुटाऔं
Next Article प्रथम मेयरकप फुटबलको कप, मेडल र टिशर्ट सार्वजनिक