ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ १२ शुक्रबार नवमी, २६ जनवरी २०१७
तपाईको आज
मेष– आर्थिक कारोवारमा नोक्सानी सहनु पर्ने।
वृष– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
मिथुन– सामाजिक स्थानमा खलल आउने ।
कर्कट– शुभ समाचारको प्राप्तीले चित्त प्रफुल्लित हुने ।
सिंह– आँटेका कार्य अधुरै रहने ।
कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने ।
तुला– अनायाशै स्वास्थयमा प्रतिकुलता देखा पर्ने ।
वृश्चिक– थालेका कार्यले सफलता प्राप्त गर्ने ।
धनु– प्रतिस्पर्धामा आशातीत प्रदर्शन गरीने ।
मकर– मनमा अशान्तिको कालो बादल मडालिने ।
कुम्भ– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
मीन– आरोग्यतामा थप बृद्धि आउने ।
Previous Articleमेयर कप फुटबलको तयारी तीव्र गतिमा
Next Article बलेवा बिमानस्थल सञ्चालनको तयारी ‘रुख काटे जहाज चल्छ’