ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ माघ १० बुधबार सप्तमी
२४ जनवरी २०१७
तपाईको आज
मेष– नयाँ कार्यक्षेत्रमा गरेको लगानिले फाईदा दिने ।
वृष– खर्चका नयाँ बाटाहरु बढेर जाने ।
मिथुन– शुभ समाचार सुन्न पाईने योग।
कर्कट– स्वास्थ्य स्थिती प्राय अनुकुलनै रहने ।
सिंह– राज्य पक्षबाट अपेक्षित सहयोग प्राप्त हुने ।
कन्या– प्राय हर कार्यमा नोक्सानी मात्रै सहनु पर्ने ।
तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक– पछाडि बसेर खुट्टा तान्ने आँफै ढल्ने ।
धनु– घरबाहिरको बसाई कष्टकर हुने ।
मकर– पेट वा कम्मरमा पिडा ।
कुम्भ– मनमा प्रसन्नताको बहार छाउने ।
मीन– असन्तोषरुपी अनल ज्वालमा चित्त प्रज्वलित हुने ।