ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस २८ शुक्रबार एकादशी
१२ जनवरी २०१७
तपाईंको आज
मेष– अनायाशै स्थास्थयमा प्रतिकुलता देखा पर्ने ।
वृष– पारिवारीक साथ सहयोग राम्रो प्राप्त हुने ।
मिथुन– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन गरीने ।
कर्कट– प्राय हरकार्यमा बिघ्नबाधा खडा हुने ।
सिंह– अशुभ समाचारको प्राप्तीले चित्त ब्याकुल हुने ।
कन्या– आर्थिक कारोवारका लागी अनुकुल समय ।
तुला– आँखामा कष्ट वा कुनै समस्या ।
वृश्चिक– नयाँ कार्यक्षेत्रको लगानिले फाईदा दिने ।
धनु– सामाजिक स्थानमा खलल आउने ।
मकर– दुखद समाचार सुन्नु पर्ने ।
कुम्भ– आँटेका कार्य बिचमै रोकीने ।
मीन– स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।
Previous Articleदमेकमा ‘एक घर एक मौरीघार’ कार्यक्रम
Next Article २८ पुस २०७४, ढोरपाटन दैनिक