ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस २२ शनिबार पञ्चमी
६ जनवरी २०१७
तपाईंको आज
मेष– मनमा अशान्तिको कालो बादल मडारिने ।
वृष– स्वजन सँगै बैचारीक द्धन्द्ध ।
मिथुन– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
कर्कट– असन्तोषरुपी अनल ज्वालाले चित्त जल्ने ।
सिंह– सामाजिक मानमा बृद्धि आउने ।
कन्या– आफन्तजनबाटै घात प्रतिघात ।
तुला– प्रियजन सँग रमाईलो भेटघाट ।
वृश्चिक– आँटेका कार्य अधुरै रहने ।
धनु– ब्यापार व्यवसायमा घाटा व्यहोनु पर्ने ।
मकर– बादबिबादबाट टाढै रहेको श्रेयकर हुने ।
कुम्भ– आफन्तको सहयोगले महत्वपुर्ण काम बन्ने ।
मीन– यत्र तत्र येशकिर्ती फैलने ।
Previous Articleपन्तलाई एकै बर्षमा पाँच अवार्ड
Next Article बिदेशीनेको संख्या तिनलाखले बढ्यो