ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस १९ बुधबार तृतीया, ३ डिसेम्बर २०१७
तपाईंको आज
मेष– मनमा खिन्नता छाउने खबर सुन्नुपर्ने ।
वृष– आर्थिक कारोबारमा फाइदा हुने ।
मिथुन– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
कर्कट– नयाँ कार्यक्षेत्रमा लगानी गर्दा फाइदा हुने ।
सिंह– आफन्तैले प्रतिपक्षको काम गर्ने ।
कन्या– सुखद समाचार सुन्न पाइने ।
तुला– थालेका कार्य बिचैमा रोकिने ।
वृश्चिक– छोराछोरीसँगै वादविवाद पर्ने ।
धनु– प्रायः हरकार्यमा नोक्सानी व्यहोर्नुपर्ने ।
मकर– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कुम्भ– यत्रतत्र ख्याति फैलने ।
मीन– यात्रामा विविध कठिनाई सहनुपर्ने ।