ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस १० सोमबार सप्तमी,२५ डिसेम्बर २०१७
तपाईको आज
मेष– शुभ समाचार सुन्न पाईने ।
वृष– आँटेका कार्य अधुरै रहने ।
मिथुन– स्वास्थ्य स्थिती प्रतिकुल रहने ।
कर्कट– बादबिबाद बाट टाढै रहेको राम्रो ।
सिंह– पारिवारीक साथ सहयोग मिल्ने ।
कन्या– यत्र तत्र यश किर्ती फैनले ।
तुला– प्राय हर कार्यमा बिघ्नबाधा सहनु पर्ने ।
वृश्चिक– मनमा चिन्ता बढ्ने समाचार सुन्नु पर्ने ।
धनु– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
मकर– आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।
कुम्भ– नयाँ कार्यक्षेत्रको लगानीले फाईदा दिने ।
मीन– सामाजिक स्थानमा खलल आउने ।
Previous Article१० पुस २०७४, ढोरपाटन दैनिक
Next Article पुर्ण सिता जोडीको गित बजारमा (भिडियो सहित)