ज्यो. सूर्य पौडेल
२०७३ आश्विन ७ शुक्रबार, सप्तमी
२३ सेप्टेम्बर २०१६
तपाईको आज
मेष– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
वृष– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
मिथुन– आदर सत्कार प्राप्त हुने ।
कर्कट– आफ्नै ठानिएकाद्धारा घात प्रतिघात ।
सिंह– अनायासै आर्थिक लाभको योग ।
कन्या– सोचेजतिका कार्यमा विघ्नबाधा खडा हुने ।
तुला– वयापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
वृश्चिक– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
धनु– मानसिक शान्ति र आराम मिल्ने ।
मकर– शत्रुपक्ष परास्त हुने ।
कुम्भ– मनमा अशान्तिको कालो बादल मडारिने ।
मीन– स्वजनसँगै वैचारिक द्धन्द्ध पर्ने ।