ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ पुस १ शनिबार त्रयोदशी
१६ डिसेम्बर २०१७
तपाईको आज
मेष– अनायासै स्वास्थयमा प्रतिकुलता ।
वृष– आँटेका कार्य अपेक्षाकृत ढंगले अघि बढ्ने।
मिथुन– घरमा नबिन चहलपहल छाउने ।
कर्कट– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
सिंह– पेट वा कम्मरमा पिडा ।
कन्या– मनमा प्रसन्नताको बहार छाउने ।
तुला– आर्थिक कारोबारमा नोक्सानी बेहोर्नु पर्ने ।
वृश्चिक– पारिवारीक साथ सहयोग मिल्ने ।
धनु– खर्चका बाटाहरु लम्बिएर जाने ।
मकर– शुभ समाचार सुन्न पाईने ।
कुम्भ– आँटेका कार्य अधुरै रहने ।
मीन– व्यपार व्यवसायमा असन्तुलनता देखा पर्ने ।
Previous Article बोहोराको अर्काे लोकगीत बजारमा (भिडियो सहित)
Next Article पदमार्गमा झोलुङ्गे पुल निर्माण