ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर २८ बिहिबार एकादशी, १४ डिसेम्बर २०१७
तपाईंको आज
मेष– मानशिक शान्ति र आराम मिल्ने ।
वृष– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन गरीने ।
मिथुन– मनमा चिन्ता बढ्ने कुनै खवर सुन्नु पर्ने ।
कर्कट– पेट वा कम्मरमा पिडा ।
सिंह– मनमा प्रसन्नताको बहार छाउने ।
कन्या– आर्थिक कारोवारमा नोक्सानी ।
तुला– पारिवारीक साथ सहयोग राम्रो मिल्ने ।
वृश्चिक– नसोचेको ठाउँमा धन नाश हुने ।
धनु– अनायाशै अर्थ तथा जमिन लाभ हुने ।
मकर– स्वास्थ्यस्थिति प्राय अनुकुल रहने ।
कुम्भ– बादबिबाद बाट टाढै रहेको श्रेयकर ।
मीन– प्रायः हरकार्यमा नोक्सानी सहनु पर्ने ।