बागलुङ, २५ मंसिर – नेपाली काँग्रेसका नेता नारायण खड्का उदयपुर-१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले आफ्ना निकटम प्रतिद्वन्द्वी एमालकी मञ्जुकुमारी चौधरीलाई मात्र ५४८ मतले पराजित गरे। मत गणनाको सुरुदेखि नै दुई उम्मेदवारबीच थोरै मतअन्तर अगाडि-पछाडि भएको थियो। खड्काले ३३ हजार १४२ मत पाए। चौधरीले ३२ हजार ५९४ मत पाइन्।
Previous Articleकिन हारे नारायणकाजी र बामदेव ?
Next Article रातभरमा प्रचण्डले १० हजारले मतान्तर बढाए