बागलुङ, २४ मंसिर – प्रतिनिधि सभा सदस्यमा काठमाडौं-५ बाट बाम गठबन्धनको तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल विजयी भएका छन्। पोखरेलले २२ हजार ९२९ मत ल्याए। उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश शरण महतले १३ हजार १६९ मत ल्याए। काठमाडौंका १० सिटमध्ये एमालेले ६ वटा जितेको छ। ४ वटामा काँग्रेस उम्मेदवार विजयी भए।
काठमाडौ-५ बाट एमाले महासचिव ईश्वर पोखरेल विजयी
Previous Articleप्रधानमन्त्री देउवा छैटौं पटक डडेल्धुराबाट निर्वाचित
Next Article २३ मंसिर २०७४ ढोरपाटन दैनिक