म्याग्दी २२ मंसिर– म्याग्दी क्षेत्र नं १ को १ मा नेकपा माओवादी केन्द्रका बिनोद केसी निर्वाचित भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट उमेद्वार बनेका केसीले काँग्रेस राप्रपा गठबन्धनका भिमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेका हुन । केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरे ।
Previous Articleम्याग्दी क्षेत्र नं १ को २ मा एमालेकी नरदेवी बिजयी
Next Article म्याग्दीका तीनै सिटमा वाम गठबन्धन विजयी