ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर २१ बिहिबार चतुर्थी, ७ डिसेम्बर २०१७
तपाईको आज
मेष– इच्छित खानाको उपभोगमा बाधा ।
वृष– मनमा प्रसन्नताको बहार छाउने ।
मिथुन– आँखामा कष्ठ वा समस्या देखा पर्ने ।
कर्कट– पारिवारिक साथ सहयोग मिल्ने ।
सिंह– मानहानि हुने सम्भावना ।
कन्या– शुभ खवरको प्राप्तिले मन प्रसन्न रहने ।
तुला– सोचे जतीका कार्यमा बिघ्न बाधा खडा हुने ।
वृश्चिक– स्वास्थ्यमा प्रतिकुलता देखा पर्ने ।
धनु– बादबिबादको दलदलमा फसिने ।
मकर– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कुम्भ– प्रतिस्पर्धामा उत्कृष्ठता प्रदर्शन गरीने ।
मीन– मनमा अशान्तिको कालो बादल मडालिने ।