ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर १८ आइतबार प्रतिपदा, ४ डिसेम्बर २०१७
तपाईको आज
मेष– आँखामा कुनै समस्या देखा पर्ने ।
वृष– नयाँ कार्यक्षेत्रमा गरेको लगानिले फाईदा दिने ।
मिथुन– बिश्वास पात्रबाटै घात प्रतिघात ।
कर्कट– अनायशै आर्थिक जमिन लाभ ।
सिंह– सोचेका कार्य अधुरै रहने ।
कन्या– स्वास्थ्य व्यापार व्यवसायमा नोक्सानी ।
तुला– बादबिबाद बाट टाढै रहेको राम्रो ।
वृश्चिक– मानशिक शान्ति र आराम मिल्ने ।
धनु– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदान गरीने ।
मकर– यात्रामा बिघ्न बाधा सहनु पर्ने ।
कुम्भ– असुभ खवरको प्राप्तिले मन अशान्त ।
मीन– अर्थलाभ सँगै कार्यमा सफल भईने ।
Previous Articleसंक्रमितलाई खुल्ने वातावरण
Next Article सडक विस्तारपछि सुन्तलाले बजार पायो