ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ मंसिर १६ शनिबार चतुदर्शी
२ डिसेम्बर २०१७
तपाईको आज
मेष– पारिवारीक हौसला प्राप्त हुने ।
वृष– सामाजिक मान सम्मानमा आँच आउने ।
मिथुन– शुभ समाचारको आगमन हुने ।
कर्कट– आँटेका कार्य अधुरै रहने ।
सिंह– ब्यापार ब्यवसायमा नोक्सानी सहनु पर्ने ।
कन्या– अनायासै स्वास्थ्यमा प्रतिकुलता देखा पर्ने ।
तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक– यत्र तत्र यश कीर्ती फैलने ।
धनु– मनमा अशान्तिले प्रभुत्व जमाउने ।
मकर– चिन्ता बढ्ने कु्नै समाचार सुन्नु पर्ने ।
कुम्भ– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
मीन– मनमा असन्तोष पैदा हुदै जाने ।