ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ कार्तिक २७ सोमबार दशमी, १३ नोभेम्वर २०१७
तपाइको आज
मेष– यात्रामा अनेकन बिघ्नबाधा खडा हुने ।
वृष– स्वगोत्रिय व्यक्ति सँगै बैचारीक द्धन्दको समय ।
मिथुन– मनमा प्रसन्नताको बहार छाउने ।
कर्कट– आर्थिक कारोवारमा नोक्सानी सहनु पर्ने ।
सिंह– नयाँ कार्यक्षेत्रको लगानिले फाइदा दिने ।
कन्या– विस्वास पात्रबाटै घात प्रतिघात हुने ।
तुला– आफन्तजन सँग भेट घाटको अवसर जुट्ने ।
वृश्चिक– आँटेका कार्य अधुरै रहने ।
धनु– ब्यापार व्यवसायमा असन्तुलनता देखा पर्ने।
मकर– अनायासै स्वास्थ्यमा नकरात्मक असर देखा पर्ने ।
कुम्भ– थालेका कार्यले उचित मार्ग र गती लिने ।
मीन– यत्रतत्र यश कीर्ति फैलने ।