ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ कार्तिक १७ शुक्रबार चतुर्दशी, ३ नोभेम्वर २०१७
तपाईंको आज
मेष– सामाजिक मान सम्मान बृद्धि हुने ।
वृष– नसोचेको ठाउँमा धन नाश हुने ।
मिथुन– शुभ समाचारको गामनले मन प्रफुल्लित हुने ।
कर्कट– सोचेका कार्यहरु अधुरै रहने ।
सिंह– आसातित ठाउँ वा ब्यक्तिबाट काम नबन्ने ।
कन्या– अनायासै स्वास्थ्यमा प्रतिकुलता देखा पर्ने ।
तुला– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृश्चिक– यत्र तत्र येश किर्ती फैलदै जाने ।
धनु– मनमा असान्तिको कालो बादल मडालिने ।
मकर– पेट वा कम्मरमा पिडा समस्या पैदा हुने।
कुम्भ– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
मीन– असान्तोष रुपि ज्वारभाटामा चित्त डुव्ने ।