ज्यो. सूर्य पौडेल ९९८०६१४०८१६०
२०७४ कार्तिक १० शुक्रबार अष्टमी,२६ अक्टोवर २०१७
तपाईको आज
मेष– सोचेका कार्यलाइ साकार रुप दिन कठिन ।
वृष– बादबिबादबाट टाढै रहेको राम्रो ।
मिथुन– प्राय हर कार्यमा नोक्सानी सहनु पर्ने ।
कर्कट– पारिवारीक साथले महत्वपुर्ण काम बन्ने ।
सिंह– यत्र तत्त्र यश किर्ति फैलने ।
कन्या– कुनै अशुभ खवरको प्राप्तिले चित्त व्याकुल हुने ।
तुला– स्वजन सँगै मनमुटावको स्थिति सिर्जना हुने ।
वृश्चिक– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
धनु– असन्तोषरुपी ज्वालामा मन जल्ने ।
मकर– पारिवारीक साथ र सहयोग राम्रो मिल्ने ।
कुम्भ– सामाजिक स्थानमा खलल आउने ।
मीन– अनायासै आर्थिक लाभ हुने ।
Previous Articleडिप्रेशनबाट कसरी छुटकारा पाउने ?
Next Article बामघटक महिलाहरुको कमिटी गठन