ज्यो. सूर्य पौडेल ९९८०६१४०८१६०
२०७४ कार्तिक ९ बिहीबार सप्तमी, २५ अक्टोवर २०१७
तपाईको आज
मेष– आसा गरेको व्यक्तिवाट काम नबन्ने ।
वृष– अनायासै स्वास्थ्इमा नकरात्मक परिवर्तन देखीने ।
मिथुन– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कर्कट– प्रतिस्पर्धामा उत्कृटता प्रदर्शन गरीने ।
सिंह– मनमा असान्तिको कालो बादल मडालिने ।
कन्या– पेट वा कम्मरमा पिडा हुने ।
तुला– आरोग्यता थप बृद्धि हुने ।
वृश्चिक– आर्थिक कारोवारमा नोक्सानि सहनु पर्ने ।
धनु– आदर सत्कार प्राप्त हुने ।
मकर– खर्चका बाटाहरु लम्बिएर जाने ।
कुम्भ– प्रियजन सँग रमाइलो भेटघाटको अवसर ।
मीन– आँटेका कार्य अधुरै रहने ।