ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ कार्तिक ६ सोमबार प्रतिपदा,२२ अक्टोवर २०१७
तपाईको आज
मेष– पारिवारीक साथ सहयोग प्रप्त हुने ।
वृष– घरमा नविन चहल पहल छाउने ।
मिथुन– मनमा असान्तिको कालो बादल मडालीने ।
कर्कट– स्वजन सँगै बैचारीक द्धन्द्ध हुने ।
सिंह– आरोग्यता बृद्धि हुँदै जाने ।
कन्या– आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।
तुला– मान सम्मानमा बृद्धि हुने ।
वृश्चिक– आफन्तबाटै खुट्टा तान्रीने संभावना उच्च ।
धनु– सुभ समाचारको प्राप्ति हुने ।
मकर– कार्यमा बिघ्न बाधा खडा हुने ।
कुम्भ– आसा गरेको ठाउँबाटै असहयोग हुने ।
मीन– हर कार्यमा नोक्सानी सहनु पर्ने ।
Previous Articleप्राविधिक शिक्षा र आर्थिक विकास
Next Article ३ कार्तिक २०७४, ढोरपाटन दैनिक