ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ असोज २७ शुक्रबार, अष्टमी/नवमी ,१३ अक्टोवर २०१७
तपाईको आज
मेष– स्वगोत्रीय व्यक्ति सँगै बैचारीक मनमुटाव पर्ने ।
वृष– मनमा प्रसन्नताको बहार छाउने ।
मिथुन– आँखामा कष्ट वा कुनै समस्या देखिने।
कर्कट– नयाँ कार्यक्षेत्रको लगानिले फइदा दिने ।
सिंह– आफन्त बाटै घातप्रतिघातको योग ।
कन्या– शुभ समाचारको आगमनले मन प्रफुल्लीत हुने।
तुला– आँटे ताकेका कार्य अधुरै रहने ।
वृश्चिक– आसा गरेको ठाउँबाट काम नबन्ने।
धनु– बादबिबादको दलदलमा फसिने ।
मकर– आफन्तको सहयोगले काममा सफलता ।
कुम्भ– प्रतिस्पर्धामा बिजयी भइने।
मीन– मनमा असान्तिको कालो बादल छाउने ।
Previous Articleजापानी किन लामो आयु बाँच्छन् ?
Next Article सेवकले माफियालाई जनकार्वाही थाल्ने