ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ असोज २३ सोमबार, चर्तुथी,९ अक्टोवर २०१७
तपाईको आज
मेष– आर्थिक कारोवारमा नोक्सानी बेहोर्नु पर्ने
वृष– सामाजिक मान मर्यादामा बृद्धि आउने।
मिथुन– आफ्नै भनिएका बाट अपमानजनक ब्यबहार ।
कर्कट– अनायासै अर्थ, जमिन लाभको योग।
सिंह– कार्य सिद्धिका लागि कडा कसरत गर्नु पर्ने ।
कन्या– व्यापार ब्यवसायमा नोक्सानि सहनु पर्ने ।
तुला– बादबिबाद बाट टाढै रहँदा राम्रो ।
वृश्चिक– मानशिक शक्ति र आराम मिल्ने ।
धनु– प्रतिस्पर्दामा उत्कृष्टता प्रदान गरीने
मकर– घर बाहिरको बसाइमा बिघ्न बाधा सहनु पर्ने।
कुम्भ– स्वजन सँगै मनमुटाव हुने ।
मीन– अर्थ लाभ सँगै कार्यसिद्धिको योग।