ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ असोज २२ आइतबार, तृतिया ८ अक्टोवर २०१७
तपाईको आज
मेष– साथीभाई घरपरिवारबाट राम्रो साथ हौसला प्राप्त ।
वृष– सामाजिक स्थानमा खल्बल आउने ।
मिथुन– प्रियजनसंगको भेटघातमा समय बित्ने ।
कर्कट– स्वास्थ्य स्थिति प्रायः अनुकुल रहने ।
सिंह– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कन्या– अनावश्यक वादविवादमा फसिने उच्च संभावना ।
तुला– मनमा शान्ति, मुहारमा कान्ति छाउने ।
वृश्चिक– यत्रतत्र यश र्कीर्ती फैलिने ।
धनु– घरबाहिरको बसाई कष्टप्रद बन्ने ।
मकर– अशुभ खबरको प्राप्तिले मन बेचैन हुने ।
कुम्भ– मनमा प्रसन्नताको बहार छाउने ।
मीन– असन्तोषरुपी नल ज्वालामा चित्त जल्ने ।