ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ असोज ११ बुधबार, सप्तमी२७ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– छोरा छोरी वा आफन्त सँग बादबिबाद ।
वृष– प्राय हर कार्यमा नोक्सानी सहनु पर्ने ।
मिथुन– रोकीएका काम सहजै सम्पन्न हुने ।
कर्कट– शत्रु पक्ष परास्त हुँदै जाने ।
सिंह– मनमा कान्तिको जालो फैलने ।
कन्या– पेट वा कम्मरमा पिडा वा समस्या देखीने ।
तुला– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
वृश्चिक– असन्तोषरुपी आँधिभेरी चल्ने ।
धनु– आदर सत्कार प्राप्त हुने ।
मकर– आफन्तैबाट घात प्रतिघात हुने ।
कुम्भ– अनायासै आर्थिक लाभ हुने ।
मीन– सोचेका कार्यलाइ साकार रुप दिन सकिने ।
Previous Articleजवाफदेहितामा जिम्मेवारी
Next Article कांग्रेस जैमिनी नगरले गर्यो उम्मेदवार सिफारिस