ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ असोज ७ शनिबार, तृतिया २३ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
वृष– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
मिथुन– यात्रामा विविध बाधा अवरोध सहनुपर्ने ।
कर्कट– कुनै अशुभ समाचार सुन्नुपर्ने ।
सिंह– मनमा प्रसन्नताको बहार छाउने ।
कन्या– आर्थिक कारोबारमा घाटा सहनुपर्ने ।
तुला– नयाँ कार्यक्षेत्रमा गरिएको लगानी शुभ ।
वृश्चिक– सामाजिक स्थानमा खलबल आउने ।
धनु– प्रियजनसँग रमाइलो भेटघातको अवसर जुट्ने ।
मकर– स्वास्थ्यस्थिति प्रायः अनुकुल रहने ।
कुम्भ– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
मीन– अनायासै स्वास्थ्यमा समस्या देखापर्ने ।