ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ असोज ३मंगलबार,त्रयोदशी १९ सेप्टेम्बर २०१७ तपाईको आज
मेष– मानसिक असन्तोष, आरोग्यतमा वृद्धि आउने, स्वजनसँगै वैचारिक द्वन्द्व हुने ।
बृषः सामाजिक स्थानमा वृद्धि, आर्थिक कारोबारमा क्षति, कार्यमा भने सफलता हात लाग्ने ।
मिथुनः मानहानीको योग, पारिवारिक साथ प्राप्त हुने, आर्थिक कारोबारमा नोक्सानी ।
कर्कटः शुभ समाचारको प्राप्ति, खर्चका बाटाहरु बढ्ने, मान सम्मानमा वृद्धि आउने ।
सिंहः सोचेका कार्य अधुरै रहने, प्रियजनसँग भेटघाटको मौका मिल्ने, मानहानीको अशुभ योग ।
कन्याः राज्य पक्षबाट भय, आँटे ताकेका कार्य अधुरै रहने, अनायासै आर्थिक लाभ ।
तुलाः वादविवादबाट टाढै रहनु श्रेयस्कर, व्यवसायमा नोक्सानी, थालेका कार्य अधुरै रहने ।
वृश्चिकः मानसिक शान्ति मिल्ने, स्वास्थ्यमा समस्या देखिने, विवादबाट बच्नु नै श्रेयस्रक ।
धनुः प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन, मानसिक शान्ति मिल्ने, वादविवादमा फसिने ।
मकरः यात्रामा विध्नबाधा खडा हुने , यत्रतत्र ख्याति फैलने, थालेका कार्य सफलतान्मुख ।
कुम्भः अशुभ समाचार सुन्नुपर्ने, मानसिक अशान्ति, शत्रु तत्व परास्त हुँदै जाने ।
मिनः मानसिक प्रसन्नता, पेट वा कम्मरमा पीडा, घरबाहिरको बसाई कष्टप्रद ।