ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ असोज २ सोमबार, त्रयोदशी १८ सेप्टेम्बर २०१७
तपाइको आज
मेष– यात्राको क्रममा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
वृष– पेट वा कम्मरमा पीडा अथवा कुनै समस्या देखापर्ने ।
मिथुन– आरोग्यामा थप वृद्धि भएर जाने ।
कर्कट– असन्तोषरुपी ज्वाराभाटाले चित्त डुबानमा पर्ने ।
सिंह– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कन्या– सामाजिक स्थानमा खलबल आउने ।
तुला– शुभ समाचारको आगमनले मन प्रफुल्ल हुने ।
वृश्चिक– सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।
धनु– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मकर– वादविवादबाट टाढै रहनु श्रेयस्कर हुने ।
कुम्भ– थालेका कर्याले सफलताको मार्ग पक्रिने ।
मीन– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।