ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ भाद्र २९ गते बिहिबार, नवमि
१४ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– आरोग्यतामा वृद्धि हुँदै जाने ।
वृष– मानसिक असन्तोषरुपी ज्वारभाटा उठ्ने ।
मिथुन– नयाँ कार्यक्षेत्रमा गरिएको लगानीले फाइदा दिने ।
कर्कट– मानहानीको अशुभ फलदायक योग ।
सिंह– प्रियजनसँग रमाइलो भेटघाटको अवसर मिल्ने ।
कन्या– सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।
तुला– व्यवसायमा घाटाको स्थिति सिर्जित हुने ।
वृश्चिक– स्वस्थ्यमा अचानक नकारात्मक परिवर्तन आउने ।
धनु– थालेका कार्य सोचेकै गतिमा अघि बढ्ने ।
मकर– शत्रु तत्वहरु परास्त हुँदै जाने ।
कुम्भ– मनमा अशान्तिले जरा गाड्ने ।
मीन– इच्छित खानाको उपभोगमा बाधा ।