ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ भाद्र २८ बुधबार, अष्टमी
१३ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
वृष– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
मिथुन– आफन्तबाटै खुट्टा तान्ने दुष्प्रयास गर्ने ।
कर्कट– शुभ समाचारको प्राप्तिले मन प्रफुल्ल हुने ।
सिंह– आँटे ताकेका कार्यले उचित गति नलिने ।
कन्या– राज्यपक्षबाट असहयोग हुने
तुला– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखिने ।
वृश्चिक– मानसिक शान्ति र आराम मिल्ने ।
धनु– घरमा नवीन चहलपहल छाउने ।
मकर– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
कुम्भ– आफन्तजनसँगै वैचारिक मनमुटाव हुने ।
मीन– मनमा प्रसन्नताको बहार छाउने ।
Previous Article२७ भाद्र २०७४, ढोरपाटन दैनिक
Next Article जनप्रियमा जिशिअको छड्के अनुगमन