ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ भाद्र २६ सोमबार, पञ्चमी÷षष्ठी
११ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– आदर सत्कार प्राप्त हुने ।
वृष– अनावश्यक ठाउँमा धननाश भएर जाने ।
मिथुन– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
कर्कट– आँटेका कार्यहरु अधुरै रहने ।
सिंह– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कन्या– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखिने ।
तुला– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
वृश्चिक– यत्रतत्र ख्याति फैलने ।
धनु– मनमा शोक पर्ने कुनै खबर सुन्नुपर्ने ।
मकर– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
कुम्भ– आरोग्यतामा थप वृद्धि हुने ।
मीन– आर्थिक कारोबारमा क्षति सहनुपर्ने ।
Previous Articleकक्षपतीहरुको अध्यक्षमा बिष्णुहरी
Next Article खाता खोल्दै भूकम्प पीडित