युवा ज्यो. सूर्य पौडेल (नं. ९८०६१४०८१६)
मेष– आफन्तजनसँग भेटघाटको अवसर जुट्ने, खर्चका बाटाहरु बढ्ने, घरपरिवारको राम्रो साथ प्राप्त ।
बृषः थालेका कार्यमा रोकावट, शुभ समाचार सुन्न पाइने, अनावश्यक खर्च हुने ।
मिथुनः व्यवसायमा नोक्सानी, स्वास्थ्य प्राय अनुकूल रहने, आफन्तजनसँग भेटघाटको अवसर ।
कर्कटः वादविवादबाट टाढै रहनु श्रेयस्कर, आशातीत ठाउँबाट काम नबन्ने, थालेका काममा विध्नबाधा ।
सिंहः थालेका कार्य सफलतान्मुख, अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन, व्यवसायमा नोक्सानी ।
कन्याः यत्रतत्र यश कीर्ति फैलने, कार्यमा सफलता, वादविवादमा फसिने उच्च सम्भावना ।
तुलाः चिन्ता बढ्ने खबर सुन्नुपर्ने, प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शक, सातान्तमा मानसिक शान्ति मिल्ने ।
वृश्चिकः पेट वा कम्मरमा पीडा, यात्रामा विध्नबाधा सहनुपर्ने, शत्रु पक्षको लज्जास्पद हार ।
धनुः मनमा प्रसन्नता छाउने, इच्छित खानाको उपभोगमा बाधा, अशुभ समाचार सुन्नुपर्ने ।
मकरः मानसिक असन्तोष, आरोग्यतामा थप वृद्धि हुने, पेट वा कम्मरमा समस्या देखापर्ने ।
कुम्भः मान सम्मानमा वृद्धि, मानसिक असन्तोष, आरोग्यतामा वृद्धि हुने ।
मिनः नसोचेको ठाउँमा धननाश, पारिवारिक साथ राम्रो प्राप्त, आँखामा कष्ट हुने ।
Previous Articleमहिनावारीमा देखिने स्वास्थ्य समस्याहरु
Next Article वारको अध्यक्षमा शर्मा