ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ भाद्र १९ सोमबार, त्रयोदशी
४ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– सोचेका कार्यलाई साकार रुप दिन कठिनाई ।
वृष– अशा गरेको ठाउँबाट काम नबन्ने ।
मिथुन– अनावश्यक वादविवादमा समय व्यतीत हुने ।
कर्कट– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
सिंह– शत्रु पक्षहरु परास्त हुँदै जाने ।
कन्या– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
तुला– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
वृश्चिक– आर्थिक लाभसँगै कार्य सिद्धिको योग ।
धनु– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
मकर– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
कुम्भ– विश्वासपात्रबाटै घातप्रतिघात हुने ।
मीन– शुभ समाचारको प्राप्तिले मन प्रफुल्ल हुने ।