ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ भाद्र १७ शनिबार, एकादशी
२ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– आशा गरेको ठाउँबाट काम नबन्ने ।
वृष– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
मिथुन– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कर्कट– घरमा नवीन चहलपहल छाउने ।
सिंह– मनमा अशान्तिको कालो बादल मडारिने ।
कन्या– अशुभ समाचारको प्राप्तिले चिन्ता बढ्ने ।
तुला– आरोग्यतामा थप वृद्धि हुँदै जाने ।
वृश्चिक– आर्थिक कारोबारमा क्षति ।
धनु– सामाजिक मान सम्महानमा वृद्धि हुने ।
मकर– नसोचेको ठाउँमा धननाश हुने ।
कुम्भ– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
मीन– स्वास्थ्यस्थिति प्रायः अनुकूल रहने ।
Previous Article१६ भाद्र २०७४, ढोरपाटन दैनिक
Next Article तातोपानी बजारमा जमीन भाँसियो