ज्यो. सूर्य पौडेल (९८०६१४०८१६)
२०७४ भाद्र १६ शुक्रबार, दशमी
१ सेप्टेम्बर २०१७
तपाईको आज
मेष– व्यापार व्यवसायमा असन्तुलता देखापर्ने ।
वृष– कुनै व्यक्तिसँग अनावश्यक वादविवाद पर्ने ।
मिथुन– थालेक कार्यले सफलताको मार्ग प्रक्रिने ।
कर्कट– शत्रु पक्षहरु हार खाँदै जाने ।
सिंह– कुनै अशुभ समाचार सुन्नुपर्ने ।
कन्या– पेट वा कम्मरमा पिडा अथवा कुनै समस्या देखापर्ने
तुला– आर्थिक लाभसँगै कार्य सिद्धिको योग ।
वृश्चिक– असन्तोषरुपी ज्वारभाटाले मन छुने ।
धनु– पारिवारि साथ सहयोग राम्रो प्राप्त हुने ।
मकर– आफन्तबाटै घातप्रतिघात हुने उच्च सम्भावना ।
कुम्भ– अनायासै आर्थिक लाभको योग ।
मीन– सोचेका कार्य अधुरै रहने ।
भोलिको पात्रो
२०७४ भाद्र १७ शनिबार, एकादशी
२ सेप्टेम्बर २०१७