ज्यो. सूर्य पौडेल
२०७३ भाद्र २४ शुक्रबार, अष्टमी
९ सेप्टेम्बर २०१६
तपाईको आज
मेष– आँटेका कार्य अधुरै रहने ।
वृष– आशातीत ठाउँबाटै असहयोग ।
मिथुन– नयाँ कार्यक्षेत्रको लागनीले फाइदा भित्र्याउने ।
कर्कट– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने ।
सिंह– अनावश्यक ठाउँमा धननाश हुने ।
कन्या– शुभ समाचारको प्राप्तिले मन प्रसन्न ।
तुला– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
वृश्चिक– मनमा अशान्तिको कालो बादल मडारिने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– यत्रतत्र यश कीर्ति फैलने ।
कुम्भ– घरपरिवारको सहयोगले काममा सफलता ।
मीन– वादविवादबाट टाढै रहनु उचित ।
Previous Article२४ भदौ २०७३, ढोरपाटन दैनिक
Next Article यसरी मनाईयो बागलुङमा शिक्षा दिवस