२०७४ भाद्र ११ आईतबार, षष्ठी
२७ अगस्ट २०१७
तपाईको आज
मेष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृष– प्रतिस्पर्धामा आशातीत प्रदर्शन गरिने ।
मिथुन– मनमा अशान्तिको कालो बादल मडारिने ।
कर्कट– पेट वा कम्मरमा पीडा अथवा कुनै समस्या देखापर्ने।
सिंह– मनमा प्रसन्नताको बहार छाउने ।
कन्या– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
तुला– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
वृश्चिक– विश्वासपात्रबाटै विरोधमा परिने ।
धनु– अनायासै आर्थिक लाभको योग ।
मकर– स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहने ।
कुम्भ– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मीन– प्रायः हर कार्यमा नोक्सानी सहनुपर्ने ।
Previous Article१० भदौ २०७४, ढोरपाटन दैनिक
Next Article ५१ जना बृद्धबृद्धाहरुला सम्मान